स्वास्थ्य/जीवनशैली

प्रदेश नं १ मा ७०२ मा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पिसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना...

१० हजार २५४ संक्रमित थपिए, एकैदिनमा १६ जनाको मृत्यु

नेपालमा शनिबार १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १४ हजार ४ सय ६२ पिसिआर परिक्षणका क्रममा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय...

कर्णालीमा सिटामोलको चरम अभाव

पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन ।...

शुक्रबार १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु

नेपालमा शुक्रबार १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १८ हजार ६ सय १८ पिसिआर परिक्षणका क्रममा ८ हजार ८ सय १५ जना र ४ हजार ४ सय...

सर्वसाधारणको लापरबाहीले कोभिड संक्रमण बढ्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम...

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसंगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थाल्यो

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थालेको छ । कान्ति बाल अस्पतालमा हाल कोभिड संक्रमित १२ बालबालिकाको उपचार भैरहेको छ । डेढ सातादेखि कोभिड जस्तो लक्षण लिएर आउने बालबालिकाको संख्यामा...

कोरोना विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम जारी,कहा कहा पाईन्छ लगाउन ?

कोरोना विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ । सोमवारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई...

आइतबार ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि,३जनाको मृत्यु

नेपालमा आइतबार ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १२ हजार ५ सय ७३ पिसिआर परिक्षणका क्रममा ४ हजार ५ सय ३४ जना र २ हजार ५ सय...

आइतबारवाट अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज

सरकारले आइतबारवाट अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा...

शनिबार ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

नेपालमा शनिबार ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १० हजार ४ सय १२ पिसिआर परिक्षणका क्रममा ३ हजार ७ सय ३ जना र ४ हजार १ सय...

4565