-
काठमाडौं उपत्यकाका बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको हो । ‘निषेध’ शब्दलाई हटाएर भाद्र मसान्तसम्मका लागि आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । उनले स्वास्थ्य मापदण्डहरु पालना गरेर क्रियाकलाप सञ्चालन गर्न सक्ने मोडालिटीमा प्रशासन गएको पनि बताए । उनले अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको तर गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने जानकारी दिए । त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू पनि सञ्चालन गर्न पाइने उनले बताए ।
प्रशासनले भोलिदेखि फिल्म हल खोल्न पनि अनुमति दिएको छ । ढुवानीको हकमा भने समय सीमा तोकिएको छ । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको छ । त्यस्तै जात्रा, पर्व, महोत्सव, भोज भतेर भने गर्न नपाईने प्रशासनले जनाएको छ ।
News Desk 0 response बुधबार, भदौ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३