-
बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधित्व गरेका १२ सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले औपचारिकरूपमा एमाले पार्टी छोड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । समाजवादी रोज्नेमा मुख्यमन्त्री शाक्य नेतृत्वमा भर्खरै गठन भएको सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालसमेत रहेका छन् ।
बाह्र जना प्रदेशसभा सदस्यले नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा जानका लागि सनाखत गरेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ । एकीकृत समाजवादी रोज्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आलेमगर, कुसुमकुमार कार्की र कृष्ण शर्मा खनाल छन् । बाह्र प्रदेशसभा सदस्यले दल परिवर्तन गरेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको नवगठित सरकार अल्पमतमा परेको छ ।
News Desk 0 response मङ्लबार, भदौ १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३