-
बाजुरा जिल्लाको कोल्टी खाद्य डिपोमा चामल सकिएसँगै जिल्लाको उत्तरी क्षेत्रमा खाद्य संकट निम्तिएको छ । खाद्यान्न ढुवानीमा समस्या हुँदा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा चामल अभाब भएको हो । खाद्यान्न अभाव हुन थालेपछि बाजुराको कोल्टी खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नागरिकता हेरेर एक जनालाई दस किलो मात्र चामल दिन थालेको छ ।
लिमिटेडमा अहिले १ सय १८ क्वीन्टल खाद्यान्न मौज्जाद रहेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टी शाखामा चामल अभाब शुरु भएको भन्दै प्रति ब्यक्ति नागरिकताको आधारमा १० केजी बिक्रि गर्न निर्देशन दिएको छ । सोही अनुसार डिपोले हप्तामा एक दिन बुधवार मात्र १० केजीका दरले बिक्रि गर्ने गरेकोे छ । संस्थानमा चामल सकिएपछि स्थानीय महँगो चामल किनेर खान बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा मोटो चामल एक केजीको ४८ रुपैयाँ पर्छ भने बजारमा सोही चामलको प्रतिकेजी ७० रुपैयाँ भन्दा बढी पर्छ ।
मार्तडी कोल्टि सडक बर्षातले अबरोध पारेपछि ढुवानी नहुँदा जिल्लामा खाद्यान्न अभाव भएको हो भने बजारमा मुल्य आकासिएको हो । बाजुराका पूर्व उत्तर क्षेत्रका चार वटा स्थानिय तहका बासिन्दाले खाद्यान्नको चरम संकट झेलिरहेका छन् ।।
News Desk 0 response शनिबार, भदौ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३