-
नेपालमा थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण १० हजार ६ सय ९० जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप दुई हजार २ सय २२ संक्रमित निको हुँदा हालसम्म ७ लाख १० हजार ४५२ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३६ हजार ८६६ सक्रिय संक्रमित आइशोलेशनमा र ३४६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ८६ हजार ८७८ वटा पिसिआर र ४ लाख ५८ हजार ४६१ वटा एन्टीजेन परिषण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, भदौ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३