• नेकपा माओवादी केन्दे रक्षाको निम्ति सुदृढ गर्नुपर्ने बताएका छन् । वाइसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेमा गएका माओवादीबाट नेताहरू अहिले प्रताडित भएको बताए । उनले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आ्रका अध्यक्ष पुष्प कमल दाहालले ठूलो मिहिनेत र दुःखले बनेको गठबन्धन परिवर्तन र संविधानका धा–आधा कार्यकाल रहने सहमति गरेर ओली पछि हटेको गुनासो गरे ।

    अध्यक्ष दाहालले आफूलाई अहिले पनि एमालेसँग पार्टी एकता गरेर गल्ति गरेको महसुुस नभएको भन्दै केपी ओलीले सम्झौताको तमसुक पालना नगरेको आरोप लगाए । उनले भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नका लागि ओलीले म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, गर्ने मान्छेलाई देख्न पनि सक्दिन भन्ने गरेको तर्क गरे ।

    विगतमा पञ्चायत, राजतन्त्रलाई विदा गर्न आफूहरुले अभियान चलाएको स्मरण गर्दै अध्यक्ष दाहालले अहिलेका युवाहरुले समाजवादको अभियान चलाउन आव्हान गरे । उनले वाइसिएलको नयाँ नेतृत्वका लागि पार्टीले हस्तक्षेप नगर्ने दाबी पनि गरे ।

4565