-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले गर्न नसक्ने दावी गरेका छन् । ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावी गरे । माधव नेपालले नयाँ पार्टी गठन गरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले एक÷दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर बस्न नहुने बताए ।
अध्यक्ष ओलीले केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आश्वस्त पारे । अध्यक्ष ओलीले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना गरे ।
News Desk 0 response शनिबार, भदौ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३