-
निरन्तरको बर्षाका कारण बाँकेको नेपालगञ्ज आसपासको क्षेत्र पनि जलमग्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क क्षेत्र डुवानमा परेका हुन । त्यस्तै भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएका छन ।
ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि डुवानको समस्या आउने गरेको छ । राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको छ । पानीको सतह बढेसँगै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुवानको जोखिममा परेका छन । भारतले बनाएको लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडकका कारण बाँकेका गाउँ बर्षातमा डुवानमा पर्ने गर्दछन् ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३