-
हिजो बेलुकाबाट लगातार परेको बर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । बुटवल–देवदह सडकखण्डको घोडाहा स्थित पक्की पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् ।
प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । उता अर्घाखाँचीको शितगंगा नगरपालिका बा¥ह बसेरी स्थित गोरुसिंगे–सन्धीखर्क सडक खण्ड पनि अबरुद्ध भएको छ । वर्षासंगैको पहिरोले पाल्पा रम्भा गाउँपालिका तीन सितापहाडस्थित सिद्धार्थ राजमार्ग सडकखण्ड पनि अबरुद्ध भएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३