-
सुदूरपश्चिममा अविरल वर्षाका कारण दोँदा लगायतका अधिकांश नदीहरूमा आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्र समेत डुबानमा परेको छ । दोँदा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको लालझाडी र पुनर्वासका २ सय भन्दा बढी घर डुबानमा परेका छन् ।
बाढीका कारण डोकेबजार–बेलौरी हुलाकी राजमार्गको कालोपत्रे सडकमा पनि क्षति पुगेको छ । लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । डुबानबाट भण्डारण गरी राखिएको अन्नबाली, खेतीपाती र पशु चौपाया पानीले बगाएको स्थानीयहरूले बताएका छन् । डुबानमा परेका केही मानिसलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३