-
कैलालीमा बाढीले बगाउँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्दार गरिएको छ । लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो । त्यस्तै गौरीगंगा नगरपालिका–तीन कुचैनी राजाराम सापकोटा र आरती सापकोटालाई शिवगंगा नदी र झिलखोलाको बीच भागवाट उद्धार गरिएको छ ।
लम्कीचुहा नगरपालिका तीन बल्चौरका घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन । पहिरोमा परेर घरधनी ७५ बर्षिय गोपाल चौधरी र ७२ बर्षिया गौरी चौधरी घाइते भएका हुन । पहाडी भेगमा निरन्तर वर्षा भइरहेको र यहाँको मोहना र खुटिया नदिको जलस्तर बढेको छ । प्रशासनले नदी किनारका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३