-
पर्साको वीरगञ्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी बयोदा अस्पताल र भारतको पटनामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई उपचारका लागि भारत पठाइएको हो । फलाम पग्लिरहेको भट्टीमा विस्फोट भएपछि त्यसले श्रमिकहरूलाई लागेको हो । उनीहरूको शरीरको विभिन्न भाग जलेको छ ।
गम्भिर घाइते हुनेमा भारत बिहार घर भएका विनोद पाण्डे, युपी लखनउका सन्तोष कुशवाहा, सुशील कुमार, पुकार यादव, बारा छातापिपराका टिंकु दास छन् । यसै गरी खुशीनगरका धिरु सहनी, ठेगाना नखुलेका चिंकु दास, भारत युपी लखनउका अमरनाथ सहनी, भारत बिहारका दिपक कुमार र भारत दरभंगाका रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response बिहिबार, भदौ १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३