-
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ कालीका छाप भन्ने स्थानमा यात्रुबाहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३९ जना घाइते भएका छन् । मृत्यु हुनेमा ललितपुर जिल्ला ठुलोदुर्लुङका अन्दाजी ४५ वर्षीय राजम बराम रहेका छन् ।
अर्का एक जना अन्दाजी २२ वर्षीय पुरुषको सनाखत हुन बाँकी रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । सुनकोशी गाउँपालिकाको ठोकर्पाबाट बुधबार बिहान काठमाण्डौका लागि छुटेको कोशीपारी यातायातको बा ३ ख आठ शुन्य तीन शुन्य नम्बरको बस घुम्ती सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
चिप्लो बाटोबाट आएका कारण ब्रेकमा समस्या आई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसले च्यापिएका दुइ जनाको उद्दार गरि धुलिखेल अस्पताल पु¥याइएपछि मृत्यु भएको बस्नेतले जानकारी दिए । घाइतेहरुको खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
News Desk 0 response बुधबार, भदौ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३