-
नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ९ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार २० र ४ हजार ९ सय १ एन्टीजेन परिक्षणका क्रममा ५ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ३१ हजार ९ सय ६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ५ सय ६८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै २४ घण्टामा थप दुई हजार ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २ हजार १ सय ८३ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३८ हजार २ सय ५० सक्रिय संक्रमित आइशोलेशन र ३९५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म संक्रमण पहिचानका लागि ३८ लाख ४९ हजार ३ सय ४ वटा पिसिआर र ४ लाख ४० हजार ७८ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३