-
काठमाडौंमा आइतबार पनि कोरोना विरुद्धको खोप लगाउने क्रम जारी छ । शुक्रबारदेखि ४० वर्ष माथिका र परिक्षाको प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीहरुलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट एस्ट्राजेनिका खोप लगाउन सुरु गरिएको थियो । आइतबार पनि विद्यार्थीहरु तथा ४० वर्ष माथिका व्यक्तिहरु खोप लगाउन खोप केन्द्र पुगेका थिए । तर खोप केन्द्रमा सर्बसाधारणको भिड भएका कारण संक्रमणको जोखिम पनि बढेको छ ।
शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका खोप केन्द्रका साथै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ । खोप लगाएर मात्रै परिक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढे पछि शुक्रबारदेखि विद्यार्थीहरुका लागि खोप उपलब्ध गराइएको हो ।
News Desk 0 response आइतवार, भदौ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३