-
नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २ र ३ हजार ७३ एन्टीजेन परिक्षणका क्रममा २१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ५०९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप दुई हजार दुई सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ९८ हजार १७३ जना कोरोनामुक्त भएका छन् । हाल ३८ हजार ७५१ जना संक्रमित आइशोलेशन र ४२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ३० हजार ६९१ वटा पिसिआर र ४ लाख ३२ हजार ५५५ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, भदौ ६, २०७८
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५६६ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेकोे छ ।
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३