-
गोरखाको उत्तरी क्षेत्रमा भिरबाट लडेर गम्भीर घाइते भएका १ जना युवकको आज हेली मार्फत उद्धार गरिएको छ । धार्चे गाउँपालिका ३ उहियाका धनबहादुर गुरुङलाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरि उपचारका लागि राजधानी स्थित एक अस्पतालमा लगिएको हो ।
भिरबाट लडेर गंभिर घाईते भएका गुरुङलाई उपचारकोलागी सदरमुकाम ल्याउन नसके पछि आज राजधानी लगिएको छ । ३ दिन अगाडी भिरबाट लडेका उनी घरमा नै सामान्य औषधोपचार गरी बसी रहेका थिए ।
उत्तरी गोरखामा बाढी र पहिरोले सडक तथा पैदल मार्ग सबै बिग्रीएका कारण हेली मार्फत उपचारकोलागी राजधानी लान जनता समाजबादी पार्टी गोरखाले सहयोग उपलब्ध गराएको समाजबादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्रीले बताए ।
खत्रीका अनुसार गण्डकी परदेश उर्जा सिन्चाइ तथा खानेपानी मन्त्री समेत रहनुभएका जसपा केन्दिय सदस्य हरिशरण आचार्यको पहलमा हेलिकप्टरबाट उपचार गर्न काठमाण्डौ पठाइएको हो ।
News Desk 0 response शनिबार, भदौ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३