-
प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिबार ललितपुरमा ज्यापु समाजद्वारा निर्मित ज्येष्ठ नागरिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको कला सस्कृति मुलुकको पहिचान भएको भन्दै यसको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले हस्तकला, मुर्तिकला, चित्रकला आदीको माध्यमबाट नेपालको कला सस्कृति बिश्वभर चिनाउन ज्यापु समाज ललितपुरले भूमिका खेलेको भन्दै प्रसंसा समेत गरे ।
कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल भारत सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको भन्दै नेपालसँग भारतले सधै सहकार्य गर्ने बताए ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, बागमति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, माओवादी नेतृ पम्फा भूषाल लगाएतले नेपालको संस्कृति जगेर्नामा ज्यापु समाजले खेलेको भूमिकाको चर्चा गरेका थिए । ज्यापु समाजले ललितपुरको बागडोलमा १ सय १३ रोपनी जग्गामा ११० शैय्याको सुविधायुक्त ज्येष्ठ नागरिक आनन्द निकेदन भवन निर्माण गरेको हो । भवन निर्माणका लागि भारतीय दुतावास, ललितपुर महानगर, बागमती प्रदेश लगायतले सहयोग गरेका थिए ।।
News Desk 0 response शनिबार, भदौ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





