-
कञ्चनपुर स्थित भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान विरुद्ध शिक्षकहरू आन्दोलनमा उत्रिएको छन । नेपाल शिक्षक संघले गरेको बिरोध प्रर्दशनमा झडप हुदा १७ जना घाईते भएका छन । नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने प्रयास गर्दा आन्दोलनरत पक्ष र सुरक्षाकर्मी बिच झडप भएको हो । झडपमा प्रहरी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र आन्दोलनरत शिक्षक सहित १७ जना घाइते भएका हुन । प्रर्दशनकारीले नगरपालिकाको कार्यालयमा ढुगांमुडा समेत प्रहार गरेका थिए । स्थिति नियन्त्रण्मा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थियो ।
पछिल्लो एक महिनादेखि नगरपािलकामा तालाबन्दी गरी शिक्षकहरु अनशन बसेका थिए । विद्यालयहरूको तहगत स्वीकृति र दरबन्दी मिलानमा शिक्षकहरुले असहमति जनाउदै आएका छन ।
News Desk 0 response शुक्रबार, भदौ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





