-
नेपालमा थप थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टीजेन परिक्षणका क्रममा ९६३ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ४ सय ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ हजार २ सय ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९३ हजार ५ सय ४३ जना कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ४० हजार ३ सय ९ सक्रिय संक्रमित आइशोलेशल र ४ सय ४६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३८ लाख १३ हजार ५ सय ४५ वटा पिसिआर र ४ लाख २४ हजार १ सय १० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३