-
नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९ सय ४६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय २१ र ४ हजार ४ सय ९२ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख २० हजार ६ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा १० हजार ४ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २६ जना कोरोनामुक्त भएका छन् ।
योसँगै नेपालमा कूल संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४० हजार ५ सय सक्रिय संक्रमित आइशोलेशन र ३८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३८ लाख ३ लाख १५ वटा नमुना पिसिआर र ४ लाख १६ लाख ९ सय ८६ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, भदौ ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३