-
बेलायतमा समान पेन्सनको माग गर्दै आमरण अनसनमा बसिरहेका भूतपूर्व गोर्खा सैनिकले वार्ता गर्न बेलायती रक्षामन्त्री बेन वालेसले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरु ११औं दिन आमरण अनसन बसिरहदा मन्त्री वालेसले मागबारे छलफल गर्न चाहेको भन्दै समितिलाई ईमेल पठाएका थिए ।
तर उनीहरुले रक्षामन्त्रीले राखेको प्रस्तावलाई अस्वीकार गरेका छन । उनीहरुले बेलायत, नेपाल सरकार र गोर्खा प्रतिनिधि सम्मिलित उच्च स्तरिय वार्ता कमिटी गठन नभए सम्म बार्ता नगर्ने अडान लिएका छन । दुई देशबीच वार्ताको मिति तोक्न र वार्तामा सहभागि हुने नेपाली टोलीमा गोर्खाका प्रतिनिधि पनि सामेल गराउन समेत उनीहरुको माग छ ।
News Desk 0 response मङ्लबार, भदौ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३