-
काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो ।
राति होटलमा गएर भेला भई खानपिन गर्नेको संख्यामा बृद्धि भएको भन्दै नीजि तथा सार्वजानिक सवारी साधनलाई राति आठ बजेपछि संचालनमा निषेध गरिएको हो । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ । निषेधाज्ञासम्बन्धी अन्य नियमहरु भने यथावत राखिएको छ ।
News Desk 0 response मङ्लबार, साउन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३