-
प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नभएको प्रस्ट्याएका हुन । कोरोना महामारीको तेस्रो लहरका लक्षणहरु देखिन थालेको भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेरमात्रै महामारीलाई तह लगाउन सकिने उल्लेख गरेका छन् ।
महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप भएको भन्दै प्रधानमन्त्री देउवाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि आग्रह गरेका छन ।
प्रधानमन्त्रीले राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरुलाई भिडभाड हुने गरी कार्यक्रमहरु आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएरमात्रै पेशा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन ।
News Desk 0 response शनिबार, साउन २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३