-
अखिल नेपाल महिला संघकी अध्यक्ष सिता पौड्यालले राष्ट्रपतिमा विद्या भण्डारी रहँदासम्म नेपाली महिलाले चिन्ता लिनु नपर्ने धारणा राखेकी छिन् । राष्ट्रपतिलाई नेपाल आमाकी महान् छोरीको संज्ञा दिँदै पौड्यालले विद्या भण्डारी राष्ट्रपति रहेसम्म नेपाली जनताले मुक्तिको शास फेर्न पाउने सुनिश्चितता रहेको दाबी पनि गरिन् ।
२०४९ सालमा ५ प्रतिशत महिलाहरुले निर्वाचनमा भाग लिएको भन्दै पौड्यालले २०७४ सालसम्म आईपुग्दा ४२ प्रतिशत महिलाको निर्वाचनमा सहभागिता हुनुमा विद्या भण्डारीको मात्र योगदान रहेको दाबी गरिन् ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





