-
कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने राष्ट्रिय परीक्षा बोर्डले प्रस्ष्ट पारेको छ । कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको पछि नलाग्न पनि बोर्डले आग्रह गरेको छ ।
परीक्षाका लागि अन्तिम तयारी भैरहेको बोर्डले जनाएको हो । कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । तर बोर्डले भौतिक रुपमै परीक्षा हुने स्पष्ट पारेको छ । कक्षा १२ को परीक्षा होम सेन्टरमा हुनेछ ।
विद्यालयका भवन खाली रहेको अवस्था र दुर्गममा सङ्क्रमणको अवस्था सामान्य नै रहेकाले ठूलो समस्या नरहेको बोर्डको भनाइ छ । बोर्डले साउन ३१ गतेदेखि सञ्चालन हुने परीक्षाको तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । जेठ २६ गते हुनुपर्ने परीक्षा कोरोनाका कारण पछि सरेको हो । यो बर्ष झण्डै तीन लाख ८६ हजार विद्यार्थी परीक्षामा सहभागि हुँदैछन ।
News Desk 0 response मङ्लबार, साउन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३