-
नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर गरिएको १० हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परिक्षणका क्रममा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख ६५ हजार ८ सय १५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ९ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९ सय ९४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६० हजार १ सय १६ संक्रमितले कोरोना जितेका छन् । हाल ३२ हजार ५९ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ७१ जना क्वारेन्टाइनमा छन् ।
संक्रमण पहिचानका लागि हालसम्म नेपालमा ३६ लाख ३३ हजार १ सय १८ वटा नमुना पिसिआर र ३ लाख ३१ हजार ८ सय ७९ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३