-
जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । हालसम्म चीनले २० स्वर्णसहित कुल ४२ पदक जितेर आफुलाई शीर्ष स्थानमा कायम राखेको हो । जापान १७ स्वर्ण पदकसहित दोस्रो स्थानमा छ । अमेरिकाले १६, रसियन ओलम्पिक टिम र अष्ट्रेलिया १०–१० स्वर्ण जितेका छन ।
बेलायतले ८, दक्षिण कोरियाले ५, नेदरल्यान्ड्स, क्रोएसिया, चेक रिपब्लिक, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले तीन तीन स्वर्ण जितेका छन । इटाली, हंगेरी, स्लोभानिया र कोसोभोले दुई दुई स्वर्ण जितेका छन । २५ देशले एक–एक स्वर्ण जितेका छन । हालसम्म १ सय ४० स्वर्ण पदकको छिनोफानो भैसकेको छ । नेपालका पाँच खेलाडी भने पदकविहीन भएर फर्केका छन ।
News Desk 0 response शनिबार, साउन १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३