-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही भएको आरोप लगाएका छन् । पार्टी एकताका लागि पहल भइरहेका बेला अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा उनलाई कुनै ठाउँ नभएको बताए ।
आफू सत्ताबाट हट्नुको पीडा पोख्दै अध्यक्ष ओलीले आगामी चुनावमा एमालेको दुईतिहाइ आउने डरले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गरे । आफू प्रधानमन्त्रीबाट हटे पनि जताततै एमाले नै एमाले भएकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरे ।
News Desk 0 response शनिबार, साउन १६, २०७८
अध्यक्ष ओलीले आफ्नो बलबुताले पार्टीलाई दुईतिहाइ नजिक पु¥याएको दाबी पनि गरे ।
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३