-
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीभित्रै बसेर अराजक प्रवृत्तिविरुद्ध संघर्ष गर्ने संकेत गरेका हुन् । नेता नेपालले आफूले विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष केपी ओलीप्रति संकेत नेता नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरु चुप लागेर नबस्ने भन्दै जालझेल गरेर फेरि प्रधानमन्त्री बन्ने दिवा स्वप्न नदेख्न चेतावनी समेत दिए ।
कार्यक्रममा नेतृ राम कुमारी झाँक्रीले पार्टी फुटको संघारमा पु¥याउन केपी ओली प्रवृत्तिको मुख्य भुमिका भएको भन्दै उनले गल्ती स्वीकार नगर्दासम्म पार्टीको विवाद नमिल्ने बताइन् ।कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो संगठनले कुनै हालतमा प्रतिगामि कदमको समर्थन नगर्ने बताए ।कार्यक्रम सुरु हुनु अघि अखिल फोर्सले कोरोना महामारीका बीच राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।
News Desk 0 response शनिबार, साउन १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३