-
चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज शुुक्रबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज पुनः साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको छ ।
यसअघि साउन ९ गते निगमको जहाजले आठ लाख मात्रा खोप ल्याएकोे थियो । सरकारले चीनसँग खरीद गरेको ४० लाख मात्रा खोपको अन्तिम खेप आएको हो । चीनबाट हालसम्म ४० लाख डोज खरीदमार्फत र १८ लाख डोज खोप अनुदानमा आएको छ ।
News Desk 0 response शुक्रबार, साउन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३