-
झापाको बिर्तामोडस्थित होटल टाइमलेसमा १ सय मात्रा भेरोसिल खोप फेला परेको छ । बिर्तामोड नगरपालिको स्वास्थ्य शाखाका प्रमुख ओम खड्काले लुकाएर राखेको अवस्थामा १ सय डोज खोप होटलमा फेला परेको हो ।
बिर्तामोडका केहि युवाहरुले कोभिड फोकल पर्सन खड्का र १ सय डोज खोपसँगै फेला पारेका हुन् । सो खोप इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले लगेको छ । र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।
News Desk 0 response शुक्रबार, साउन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३