-
नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार ६ सय २५ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ९ जना र ४ हजार २ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ३३ हजार २ सय ६० पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना निको भएका छन्। योसँगै नेपालमा ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा २७ हजार ७ सय ५७ सक्रिय संक्रमित आइशोलेशन र ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३५ लाख २८ हजार ५ सय १४ वटा नमुना पीसीआर र २ लाख ८६ हजार ४ सय ६४ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





