-
उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोरोना रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न छाडेका छन् । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । अधिकांश सवारी साधन र यात्रुले त्यसको पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । यात्रु, चालक तथा सहचालकले मास्क, सेनिटाइजरको प्रयोग गर्दैनन् भने सवारी साधनमा बस्दा दूरी पनि कायम गरेको पाइदैन । सार्वजनिक यातायातमा कोरोनाको खतरा अत्यधिक हुने जान्दाजान्दै पनि बाध्यताले यात्रा गर्नुपरेको यात्रुको गुनासो छ ।
यता सवारी चालकहरु भने आफुहरुले सरकारले भनेका सबै स्वास्थ्य मापदण्ड पालना गरेर यातायात संचालन गरिरहेका दाबी गर्छन् ।सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिँदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । यता सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमनको जिम्मा पाएको यातायात व्यवस्था विभाग निस्क्रिय जस्तै छ ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३