-
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भीड बढेपछि स्वास्थ्य मन्त्रालयले आजवाट चार ठाँउवाट खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ । मन्त्रालयले सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण सुरु गरेको हो ।
चारवटै ठाँउवाट निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरण हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेश जाने नागरिकहरु अहिले खोप कार्ड प्रमाणीकरण अनिवार्य भएपछि केही दिनदेखि टेकु अस्पतालमा भिड जम्मा भएको थियो । प्रमाणपत्र लिन बुधबारबाट टेकु अस्पताल परिसरमा वैदेशिक रोजगारमा जानेहरूको भीड लाग्न थालेको थियो ।
कोभिडको समयमा पनि म्यानपावर कम्पनीले गत आर्थिक वर्षमा ९२ हजार जनाको श्रम स्वीकृति लिएका छन । तिमध्ये २८ हजार जना विदेश जान बाँकी रहेको सरकारी तथ्यांक छ । कामदार लैजान खुला भएका देशमा खोपको आधिकारिक पत्र बोकेर आउने कामदारले क्वारेन्टिनमा बस्नुनपर्ने नियम छ ।
News Desk 0 response शुक्रबार, साउन ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३