-
भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा काठमाडौंको बालाजु, जोरपाटी लगायतका स्थानबाट सवारी साधनसहितको ¥याली व्यवसायीले निकालेका हुन ।
सवारीसाधनको ¥यालीले चक्रपथ परिक्रमा गरेको थियो । ¥यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइनले चक्रपथ लगायत उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जाम भएको थियो । व्यवसायीले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, वीस वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न पनि माग गरेका छन । नवीकरण र जरिवाना छुट गर्नुपर्ने पनि सार्वजनिक यातायात केन्द्रीय महासंघको माग छ ।
News Desk 0 response बिहिबार, साउन ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





