-
सप्तरीको महुली र जिता खोलामा आएको बाढीले तीन सय परिवार बिस्थापित भएका छन । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँका तीन सय परिवार बिस्थापित भएका हुन । अविरल वर्षासँगै महुली र जिता खोलामा आएको बाढी सिधै मानवबस्ती पसेको छ । बाढीका कारण स्थानीयका घरमा तीन फिटसम्म पानी जमेको छ ।
बाढीका कारण स्थानीय बिस्थापित भएर सप्तकोसी नदीको पश्चिमी तटबन्धमा आश्रय लिन बाध्य छन् । घर टहरामा पानी जमेपछि गाई, भैंसी राख्नसमेत समस्या भएको छ भने घरसमेत भत्किने अवस्थामा पुगेको छन । बाढीले तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न वडाका बासिन्दा पनि प्रभावित बनेका छन । बिस्थापितहरुको उद्धारसँगै क्षतिको लागत संकलन र राहतको तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।
News Desk 0 response बुधबार, साउन ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३