-
म्याग्दीको रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले बस्ती जोखिममा परेको हो । वस्तीमाथिको पाखोमा जथाभावि सडक खनेपछि गलेश्वपारीका तीस घर परिवार पहिरोको जोखिममा परेका हुन् ।
कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयममा नवन्दा पूरै पाखो खस्न थालेको छ । गत वर्षदेखि बस्ती माथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा संरक्षणको पहल बर्षातमा पहिरोको डरमा स्थानीय छन् । पहिरोको जोखिमले बस्तीका बासिन्दा पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन । विकासका नाममा निम्तिएको विनासका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ । बेनीदेखि उत्तरी क्षेत्रको रघुगंगा, अन्नपुर्ण गाउँपालिका र मुस्ताङ सडकलाई समेत पहिरोले अवरोध पु¥याउँदै आएको छ ।
News Desk 0 response मङ्लबार, साउन ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३