-
नेपालमा मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ३६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय २ र ४ हजार २ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ५ सय ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३४ हजार ९२७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २६ हजार ४१९ जना आइशोलेशन र ३२६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ८६ हजार ३५४ वटा पिसिआर र २ लाख ७० हजार ९६१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३