-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका सबै ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोपको व्यवस्था गरेको जनाएको छ । मन्त्रालयले खोप अभियान सम्बन्धमा जारी गरेको सूचनामा ६५ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुका लागि दोस्रो मात्रा खोपको व्यवस्था भइसकेको जनाएको हो ।
केही दिनमै खोप आउने र कोभिशिल्डको दोस्रो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिसिल्ड खोपको दोस्रो मात्रा करीब १४ लाख ज्येष्ठ नागरिकलाई लगाउन बाँकी छ । त्यस्तै १८ वर्षमाथिका नेपाली नागरिकहरुका लागि निःशुल्क खोप लगाउने र यसका लागि आवश्यक पर्ने खोपहरुको व्यवस्थापन भइरहेको समेत मन्त्रालयले जनाएको छ । यसैगरी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल भित्रने क्रम जारी रहने मन्त्रालयले प्रस्ट पारेको छ ।
News Desk 0 response शनिबार, साउन २, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





