-
नेपालमा थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार २ सय ५६ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टीजेन परिक्षणका क्रममा ८९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ४ सय ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ७ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख २६ हजार ४६८ जना कोरोना मुक्त भएका छन् ।
हाल २६ हजार ६ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र २९२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ४६ हजार ५८६ वटा पिसिआर र २ लाख ५२ हजार ५४ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, असार ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३