-
निवर्तमान प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा भएको आरोप लगाएका छन । बालुवाटार छाडेर आफ्नो निवास बालकोट पुगेका ओलीले कुनै गल्तीविना नै अदालतले आफुलाई हटाएको दावी गरे । देशको विकास, राष्ट्रलाई एकजुट, संविधान कार्यान्वयन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उचो राख्ने काम गरेको दावी गर्दै ओलीले आफुबिरुद्ध जालझेल र षड्यन्त्र भएको आरोप लगाए ।
ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लाजशरम हराएको मानिसको संज्ञा दिए । आफ्नै पार्टीको सरकार ढाल्नका लागि राष्ट्रपतिसमक्ष विरोधीलाई लाइन लगाएर नेपालले लाजशरम हराएको मानिसको ब्यबहार देखाएको ओलीको आरोप छ ।
पार्टीका नेताहरूले गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने तर नेपालका हकमा गल्ती कमी कमजोरी स्वीकार्य हुने कुनै ठाउँ नरहेको ओलीको भनाइ थियो । ओलीलाई दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरी निजी निवास बालकोट लगेका थिए ।
News Desk 0 response बुधबार, असार ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३