-
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । विशेष अदालतमा आज भएको थुनछेक बहसपछि अदालतले १० लाख रुपैयाँ धरौटी सहित गच्छदारलाई रिहाई गर्न आदेश दिएको थियो ।

बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा कार्य गरेको अभियोगमा गच्छदारमाथि मुद्दा लागेको थियो । उनी लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए । गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १ सय ७५ जना विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको थियो । जसमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारको नाम उल्लेख थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।।
News Desk 0 response बुधबार, असार ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३