-
सर्वाेच्च अदालतले संसद पुर्नस्थापनाको फैसला गरेसँगै वीरगञ्जमा जसपा र प्रचण्ड ,माधव नेपालको समुह द्धारा छुटा छुटैरुपमा बिजय जुलुस निकालेको छ । वीरगन्जको घण्टाघरबाट निस्केको जुलुस माईस्थान, आदर्शनगर हुदै पुन घण्टाघरमा कोण सभामा पणिनत भएको थियो । जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षता र प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न सो कायक्रममा बोलदै पर्सा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधी सभसदस्य प्रदिप यादवले मुलुकलाई संकटको बाटो बाट जोगाउने सर्वोच अदालतको फैसला प्रति धन्यवाद दिएका छन । साथै प्रधान मन्त्री के.पी शर्मा ओली अधिनायकवाद ल्याई एकलौटी साशन चलाउन खोजेको र ठुलो दुर्घटना गराउन खोजेकोले अब नैतिकताको आधारमा ओलिले राजिना दिनुपर्नेमा जोड दिदै सर्वोच अदालतले गरेको फैसलामा एउटा जसपाको जित मात्र नभई यो सम्पुर्ण नेपालीको जितभएको बताएका छन ।
सोही सभामा उपस्थिीत स्थानिय नेता शिव पटेल , ओमप्रकाश सरार्फ, राकेश साह केन्द्रीय सदस्य रम्भा मिश्रा लगायतका नेता तथा कार्यकर्ताहरुले जय मधेशको नारा लगाउदै मिठाई बाडेर एक अर्कालाई शुभकामना आदान प्रदान गरेका थिए ।अर्कोतिर माधव नेपाल र प्रचण्ड समुह तर्फबाट पर्सा जिल्ला सचिव विजय महतोको अध्यक्षतामा विजय जुलुस वीरगन्ज बजारको बिभिन्न ठाउँबाट नीकाली घण्टाघर चौकमा पुगेर कोण सभामा परिणत भएको थियो सो सभामालाई सम्बोधन गर्दै प्रदेश सदस्य तथा सभाका प्रमुख अतिथी रामचन्द्र साहले आजको दिनलाई एतिहासि दिन भएको बाउदै आज कुनैएक पार्टी वा कुनै एक व्यतिmको नभइ सम्पुर्ण राजनितीक ,वकिल , पत्रकार लगायत सम्पुर्ण नेपाली आमनागरीकको जित भएको भन्दै संविधानको सार्वभौमिकता र राजनितीक दलिय बेवस्ता कायमहुनुका साथै मुलुक ठुलो अन्धकारमा जानबाट जोगीएको बताएका छन । सोहिकार्यक्रमा उपस्थित वीरगञ्ज नगर कमिटीका सचिव मनोज चौधरीले नेपालको संविधानलाई मर्यादित बानाई देश र जनताको हकहीतमा सर्वोचले फैसला गरेकोमा धन्यवाद दिदै प्रधानमन्त्री ओलि र राष्टपनी विद्यादेवी भण्डारीले जनताको चाहना अनुसार र आफ्नो हार प्रति नैतिकताको आधारमा भएपनि राजीनामा दिनै पर्ने बताएका छन । सभामा उपस्थित केन्द्रीय सदस्य राम बहादुर बैठा ,बाबुराम कौसिक, किशोरि कुशवाहा लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुले सर्वोच अदालतको फैसलाले जनताको मन जितेको र देशलाई दुर्घना हुनबाट बचाएकोमा धन्यवाद दिदै मिठाई बाडेर शुभकामना आदान प्रदान गरी कार्यक्रम समापन गरेका थिए ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
-
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३

सोमवार, बैशाख १४, २०८३ -

शुक्रबार, बैशाख १८, २०८३