-
नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १ सय ८ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार १० र ४ हजार ९ सय १६ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सक्रमित हुनेको संख्या ७ लाख ६ हजार ७ सय ६१ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख २४ हजार ७ सय ११ पुगेको छ । हाल देशभर २६ हजार ६ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । उनिहरुमध्ये २४ हजार ९९ जना होम र २ हजार ५ सय ४८ जना संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमण पहिचानका लागि ३४ लाख ३८ हजार ३ सय ३० वटा नमुना पीसीआर र २ लाख ४७ हजार ५ सय ४२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, असार ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३