-
नेपालमा थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ हजार ५८ वटा नमुना पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ एन्टीजेन परिक्षणका क्रममा ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ७ लाख ३ हजार ८ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ । त्यस्तै थप २ हजार २८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म ६ लाख २३ हजार १ सय ५ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा २६ हजार २ सय ६१ सक्रिय संक्रमित आइशोलेशन र २ सय ९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा संक्रमण पहिचानका लागि ३४ लाख ३० हजार २ सय २२ वटा नमुना पिसिआर र २ लाख ४२ हजार ६ सय २६ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, असार २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





