-
नेपालमा आइतबार थप १ हजार ८ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय ३७ र ३ हजार ६ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ५ सय ९४ जनामा कोराना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ ।
त्यस्तै कोरोना कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोनाबाट थप १ हजार ५ सय ३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख १९ हजार ८ सय ९४ जना कोरोनामुक्त भएका छन् । हाल २६ हजार १७३ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३ सय ४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख १५ हजार ४ सय ७५ वटा पिसिआर र २ लाख ३४ हजार ७ सय ७७ वटा एन्टीजेन परिक्षण गरिएको छ ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३