-
नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेका छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितलाई जित्नेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।हाल १५ सय ५५ जना आइशोलेशनमाा र ६३ जना क्वारेन्टीनमा छन् भने हालसम्म २१ लाख ५० हजार २२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३