-
नेपालमा बिहीबार थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ६ सय ५७ पीसीआर परीक्षणका क्रममा १ हजार ४ सय ७९ र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षणका क्रममा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ९ हजार ३ सय ४० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १६ संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६ लाख १६ हजार ९ सय २९ पुगेको छ । हाल देशभर २६ हजार ५ सय ९० जना संक्रिय संक्रमित रहेका छन् । हालसम्म संक्रमण पहिचानका लागि ३४ लाख ३ हजार ४ सय १० वटा नमुना पिसिआर र २ लाख २७ हजार २ सय ७ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।
News Desk 0 response शुक्रबार, असार २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





