-
पर्वतको कुस्मामा गएराति बाढीले बगाएको कार फेला परेको छ । बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्रदेश नम्बर ३–०१०२३ च ३६४२ नम्बरको कार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए । कारमा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणमा खटिएका लामा कन्ट्रक्सनका साइट इन्चार्ज ओभरसियर राजाराम आचार्य, कार चालक इन्द्र थारुसहितका यात्रु सवार थिए । सुरुमा प्रहरीले कारमा अर्का स्थानीयसहित तीन जना सवार रहेको जानकारी गराए पनि स्थानीयले भने कारमा ओभरसियर आचार्य र चालक चौधरीमात्रै सवार रहेको बताएका छन् ।
मोदी नदीमा अहिले पनि ठूलो बाढी आइरहेकाले कारलाई बाहिर निकाल्न सकिएको छैन । उनीहरु सडक निर्माणस्थलबाट बास बस्ने क्याम्पमा जाँदै गर्दा एक्कासी उर्लिएर आएको खहरे खोलाको बाढीमा परेका स्थानीयले बताएका छन । उद्धारको लागि अहिले गण्डकी प्रदेशको विपत व्यवस्थापन गुल्मका सुरक्षाकर्मी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन भएको छ । सुन्दर खोलामा आएको बाढीले नदी किनारका केही घर र टहरा पनि बगाएको प्रहरीले जनाएको छ ।।
News Desk 0 response बुधबार, असार २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३